इन्जिनियर साथी साकोस
इन्जिनियर साथी लोगोइन्जिनियर साथी
जानकारी लोड हुँदैछ…

हाम्रा सेवाहरू

तपाईंको लक्ष्य, हाम्रो वित्तीय साथ।

इन्जिनियर तथा प्राविधिक समुदायका लागि विशेष रूपमा डिजाइन गरिएका वित्तीय सेवाहरू—सरल, भरपर्दा, पारदर्शी र पूर्ण रूपमा सदस्य–केन्द्रित।

तपाईंको आवश्यकता, हाम्रा समाधान।

हामीले वित्तीय सुरक्षा, वृद्धि र सहजताका लागि विभिन्न सेवाहरू ल्याएका छौं।

स्मार्ट बैंकिङ

डिजिटल प्रविधि, सहज वित्तीय कारोबार।

अब सहकारीको सेवा लिन कार्यालय धाइरहनु पर्दैन। हाम्रो सुरक्षित मोबाइल एप र ई-बैंकिङ प्रणाली मार्फत आफ्नो खाता आफ्नै हातबाट सञ्चालन गर्नुहोस्।

  • आफ्नो खाताको मौज्दात र स्टेटमेन्ट हेर्न
  • एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न
  • QR कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न
  • मोबाइल रिचार्ज र युटिलिटी बिल तिर्न

सेवा सम्बन्धी प्रायः सोधिने प्रश्नहरू

आर्थिक समृद्धिको यात्रा आजैबाट।

बचत होस् वा कर्जा, इन्जिनियर साथी साकोस तपाईंको हरेक वित्तीय आवश्यकता पूरा गर्न तयार छ। आजै सम्पर्क गरी हाम्रा सेवाहरूको लाभ लिनुहोस्।